काठमाडौँ । प्रतिपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को अवरोधबीच प्रतिनिधि सभा बैठक कार्यसूचीमा अघि बढेको छ। सरकारले जेठ १५ गते ल्याएको बजेटमाथिको सामान्य छलफल संसदमा सुरु भएको छ।
प्रतिपक्षीको विरोधबीच बैठक कार्यसूचीमा प्रवेश गरेपछि राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदहरू बाहिरिएका छन्। राप्रपाले भने बैठक सुरु हुने बित्तिकै वेल घेरेर नाराबाजी गरेका थिए।
सुरूमा उठेर नाराबाजी गरेका उनीहरू अहिले वेल अगाडि पलेँटी कसेर बसेरै नाराबाजी गरिरहेका छन्।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०१ असार २०८२, १४ : ५५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रास्वपा अन्तर्राष्ट्रिय सम्बन्ध विभाग सदस्यमा कार्की मनोनीत
रास्वपाद्वारा लुम्बिनीका पाँच जिल्लामा नयाँ नेतृत्व चयन
रास्वपा झापाको सभापतिमा ओमनाथ भण्डारी
रास्वपा काठमाडौं जिल्ला सभापतिमा राजा शाक्य निर्वाचित
रास्वपाका जिल्ला अधिवेशन आजदेखि सुरु हुँदै
रास्वपाद्वारा ७७ वटै जिल्लामा अधिवेशनका लागि निर्वाचन समिति गठन