काठमाडौँ । सत्तारुढ दल र प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रबीच जारी संसद् अवरोध खुलाउने विषयमा सहमति भएको छ । नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौला र माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले दुई बुँदे समझदारी पत्रमा हस्ताक्षर गरेका हुन् ।
तर, रास्वपाले भने यो समझदारी पत्रमा सहमति जनाएको छैन ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ३० जेठ २०८२, १६ : ३३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्रीले जनतासँग माफी माग्दै मार्गप्रशस्त गर्नुपर्छ: एमाले
सरकारले जनअपेक्षा अनुसारको बजेट ल्याउन सकेन: एमाले
एमाले केन्द्रीय सदस्यहरूको कार्यविभाजन
एमालेको निष्कर्ष : सरकार स्वेच्छाचारी र अधिनायकवादी बाटोमा अघि बढ्यो
पार्टी जागरण अभियानमार्फत गाउँ पस्दै एमाले
एमाले केन्द्रीय समिति बैठक असार दोस्रो साता बस्ने