काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायली आक्रमणमा इरानाका केही शीर्ष नेताहरु समेत मारिएको दाबीगरेका छन् । राष्ट्रपति ट्रम्पले यो आक्रमणमा अमेरिका सामेल नभए पनि पूर्व जानकारी भने रहेको बताएका छन् ।
राष्ट्रपति ट्रम्पले फक्स न्युजसँग भने–इरानसँग परमाणु बम नहुन पनि सक्छ । हामीले फेरि पनि इरानासँग वार्ता हुने आशा राखेका छौं,हेरौं के हुन्छ । यद्यपी इरानी नेतृत्व तहका कतिपय यस्ता नेताहरु पनि छन्,जो अब फर्केर आउने छैनन् ।
ट्रम्पले इजरायली हमलाभन्दा अघि मध्यपूर्वका एक प्रमुख अमेरिकी सहयोगी देशसँग पनि सम्पर्क गरेर यसबारेमा सूचना दिइएको बताएका छन् । उनले त्यो देशको नाम भने खुलाउन चाहेनन् ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
शुक्रबार, ३० जेठ २०८२, १४ : ०५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गाजामा इजरायली हमलामा कम्तीमा ४० जनाको मृत्यु
गाजामा इजरायली हमलामा पूर्वप्रहरी प्रमुखसहित ११ जनाको मृत्यु
इजरायली हमलामा ७० जनाको मृत्यु