एजेन्सी । इजरायलले इरानमा हमला गरेको जनाएको छ। इजरायलका रक्षा मन्त्री एरिक काजले यसको घोषणा गरेसँगै इरानको राजधानी तेहरानमा विस्फोटको आवाज सुनिएका छन्।
काट्जले आफ्नै देशमा पनि आपत्कालको घोषणा गरेका छन्। यो आक्रमणको लक्ष्य इरानको आणविक केन्द्र भएको जनाइएको छ।
इजरायली एयर फोर्सको जेटले पहिलो चरणको काम सकेको जनाएको छ। यसमा धेरै सैन्य केन्द्र तथा इरानको धेरै क्षेत्रमा रहेका आणविक लक्ष्य केन्द्रित स्थान रहेको जनाइएको छ।
अमेरिकी विदेश मन्त्री मार्क रुबियोले यस आक्रमणमा अमेरिकी संलग्नता नरहेको जानकारी दिएका छन्।

प्रतिक्रिया दिनुहोस
एजेन्सी
शुक्रबार, ३० जेठ २०८२, ०७ : ३८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
इरानी नेता खामेनीको अन्त्येष्टिमा जनसागर
इरानद्वारा खामेनीको सार्वजनिक अन्त्येष्टि समारोह सुरु
इरानसँग बेल्जियमको गोलरहित बराबरी
न्यूजिल्यान्ड र इरानबीचको खेल बराबरीमा टुंगियो
अमेरिका-इरान शान्ति सम्झौतापछि कच्चा तेलको मूल्यमा भारी गिरावट
सर्तहरू पूरा नभए सम्म अन्तिम सम्झौतामा हस्ताक्षर नगर्ने इरानको चेतावनी