एजेन्सी । दक्षिण अमेरिकी राष्ट्रहरूको विश्वकप छनोट खेलमा उरुग्वे र बोलिभियाले जित हात पारेका छन्।
बुधबार बिहान बोलिभियाको लापाजमा भएको खेलमा घरेलु टोलीले चिलीलाई २-० ले हराएको हो।
बोलिभियाका टेस्केरोस र मोन्टेरोले गोल गरे। विजयी टोलीका चाभेज र चिलीका सियरल्टाले रातो कार्ड पाए।
उरुग्वेले भेनेजुएलालाई २-० ले हराएको हो। ४३ औँ मिनेटमा अगुइरेको गोलमा अग्रता लिएको उरुग्वेका लागि ४७ औँ मिनेटमा जिडी आरास्केटाले गोल गरे।

प्रतिक्रिया दिनुहोस
एजेन्सी
बुधबार, २८ जेठ २०८२, ०७ : ४४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
विश्वकप छनोटको ट्रफी नेपाललाई, सामोया १२४ रनले पराजित
विश्वकप छनोट : आज ओमानसँग भिड्दै नेपाल
विश्वकप छनोटमा कतारविरुद्ध नेपालको जित
विश्वकप छनोट : आज कतारसँग भिड्दै नेपाल
विश्वकप छनोट : सुपर सिक्सको पहिलो खेलमा आज यूएईसँग भिड्दै नेपाल
विश्वकप छनोट : नेपाल समूहको अन्तिम खेलमा जापानसँग भिड्दै