काठमाडौं । गृहमन्त्री रमेश लेखकले आफूले गृह मन्त्रालय सम्हालेपछि नीतिगत सुधारका प्रयासहरू गरिरहेका दाबी गरेका छन्। राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै आफूले गृह मन्त्रालयको सुधारका लागि काम गरिरहेका बताए।
उनले भने, ‘यो सरकार गठन भएको ११ महिना पुग्न लागेको छ। मैले जिम्मेवारी लिएको पनि ११ महिना पुगेको छ। मैले यो समयमा गृह मन्त्रालयमा नीतिगत, कानूनी र संरचनागत सुधार गर्दैछौं।’
उनले नागरिकता विधेयकलाई गृह मन्त्रालयले विशेष महत्त्व दिएर दोस्रो संशोधन प्रस्ताव पेश गरेको बताए। उनले आएका संशोधन प्रस्तावहरूलाई नै केन्द्रमा राखेर निष्कर्षमा पुग्ने पनि बताए।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २७ जेठ २०८२, १४ : ४५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गृहमन्त्री गुरुङले गरे विमानस्थल विपद् उद्धार गणको आकस्मिक अनुगमन
गृहमन्त्रीद्वारा जेन–जी शहीदको सम्झनामा दीप प्रज्वलन
‘म आफैँ ठगिएको छु, कानुनी उपचारमा जान्छु’ : गृहमन्त्री गुरुङ
गृहमन्त्रीको निर्देशन : चार दिनमा २२६ जना बिचौलिया पक्राउ
३६ वर्षसम्म हतकडी सुरक्षाकर्मीलाई लगाइदिएको रहेछ : गृहमन्त्री गुरुङ
केएमसी पुगेर गृहमन्त्री गुरुङले लिए जेनजी आन्दोलनका घाइतेको स्वास्थ्य अवस्थाबारे जानकारी