काठमाडौं । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपियाँ ७० पैसा र बिक्रीदर १३७ रुपियाँ ३० पैसा निर्धारण गरिएको छ।
युरोपियन युरो एकको खरिददर १५६ रुपियाँ छ पैसा र बिक्रीदर १५६ रुपियाँ ७४ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८५ रुपियाँ ३४ पैसा र बिक्रीदर १८६ रुपियाँ १६ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १६६ रुपियाँ ५९ पैसा र बिक्रीदर १६७ रुपियाँ ३२ पैसा कायम गरिएको छ।
अष्ट्रेलियन डलर एकको खरिददर ८९ रुपियाँ १८ पैसा र बिक्रीदर ८९ रुपियाँ ५७ पैसा, क्यानेडियन डलर एकको खरिददर ९९ रुपियाँ ९२ पैसा र बिक्रीदर एक सय रुपियाँ ३६ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०६ रुपियाँ ३३ पैसा र बिक्रीदर १०६ रुपियाँ ८० पैसा तोकिएको छ।
जापानी येन १० को खरिददर नौ रुपियाँ ४७ पैसा र बिक्रीदर नौ रुपियाँ ५१ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपियाँ चार पैसा र बिक्रीदर १९ रुपियाँ १२ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपियाँ ४५ पैसा र बिक्रीदर ३६ रुपियाँ ६१ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपियाँ ५१ पैसा र बिक्रीदर ३७ रुपियाँ ६८ पैसा कायम भएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २७ जेठ २०८२, ०६ : ३८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
यस्तो छ आज विदेशी मुद्राको विनिमय दर
यस्ताे छ आज विदेशी मुद्राको विनिमय दर
यस्तो छ आज विदेशी मुद्राको विनिमय दर
यस्तो छ आज विदेशी मुद्राको विनिमय दर
यस्तो छ आज विदेशी मुद्राको विनिमय दर
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर