एजेन्सी । विश्वकप फुटबल छनोट अन्तर्गत दक्षिण अमेरिकी समूहको खेलमा अर्जेन्टिनाले चिलीलाई १–० गोलले हराएको छ ।
यस अघि नै विश्वकप– २०२६ मा छनोट भइसकेको अर्जेन्टिनाका लागि शनिवार बिहान भएको खेलमा जुलियन अल्भारेजले १६औँ मिनेटमा गोल गरेका थिए ।
१५ खेलबाट ३४ अङ्क जोडेको अर्जेन्टिना शीर्ष स्थानमा छ । दोस्रो स्थानमा रहेको इक्वेडरको २४ तथा तेस्रो स्थानमा रहेको पाराग्वेको पनि २४ अङ्क नै छ ।
२२ अङ्क भएको ब्राजिल चौथो तथा २१ अङ्क भएको उरुग्वे पाँचौ स्थानमा छ ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
शनिबार, २४ जेठ २०८२, ०७ : १९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अर्जेन्टिना विश्वकप २०२६ का लागि छनोट
उरुग्वेलाई हराउँदै अर्जेन्टिना विश्वकप छनोट नजिक
विश्वकप छनोट: मार्टिनेजको गोलमा अर्जेन्टिनाको जित
मेसीको ह्याट्रिकसहित अर्जेन्टिनाको आधा दर्जन गोल
अर्जेन्टिनामाथि कोलम्बियाको शानदार जित
ओलम्पिक फुटबलको सेमिफाइनल समीकरण पुरा