काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालले निजी सुरक्षा अधिकृत (पीएसओ) खोसिएकोबारे ध्यानाकर्षण गराएको छ । राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले सभामुखलाई भेटेर सांसद वा प्रमुख सचेतकको हैसियत अनुसार पाएको अहिले तर हटाइएको भनेर ध्यानाकर्षण गरेका हुन् ।
भेटमा दिपकबहादुर सिंहलाई पक्राउ पुर्जी जारी नभइ पक्राउ गरिएको भनेर पनि शाहीले ध्यानाकर्षण गरे । उनले छलफलमा नबोलाएर सभामुखले विभेद गरेको गुनासो गरे।
राप्रपाका साम्सदहरु बुद्धिमान तामाङ, ज्ञानेन्द्र शाही, दिपक सिंहले सभामुखलाई भेटेर यस्तो गुनासो गरेका हुन्। जवाफमा सभामुखले आफूले विभेद नगरेको बताए ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २१ जेठ २०८२, १६ : ०३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
निर्वाचनमा कुनै दलसँग सहकार्य नगरेका राष्ट्रिय प्रजातन्त्र पार्टीको स्पष्टीकरण
सबै भ्रष्टाचार काण्डको छानबिन माग गर्दै राप्रपाले बुझायो अख्तियारमा ज्ञापनपत्र
राप्रपाका तीन सांसदको पीएसओ फिर्ता
राप्रपाको प्रदर्शन सकियो, पार्टी कार्यालयमा आकस्मिक बैठक
ज्ञानेन्द्र शाहीलगायतका राप्रपा सांसदहरूलाई संसदीय दल कार्यालयबाट निस्किन रोक
निषेधित क्षेत्र तोड्दै आन्दोलन चर्काउने राप्रपा प्रयास