काठमाडौ । निरन्तर वर्षासँगै देशका विभिन्न स्थानमा बाढी र पहिरोको प्रकोप सुरु भएको छ।
यसैबीच उदयपुरमा बाढीले सतर्कता तह पार गरेकाले नजिकका बासिन्दालाई होसियारी रहन बाढी पूर्वानुमान महाशाखाले सुझाव दिएको छ।
आज जेठ २१ गते बिहान ६:३० बजे चेतावनी जारी गर्दै बाढी महाशाखाले भनेको छ: चहका खोला, उदयपुरमा नदीको सतह सतर्कता तह पार गरेको र बढ्दो क्रममा रहेकाले नदीको तटीय क्षेत्र आसपास दिउँसोसम्म सतर्कता अपनाऔँ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २१ जेठ २०८२, ०७ : ४०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
इन्डोनेशियामा बाढी र पहिरोबाट मृत्यु हुनेको संख्या ८११ पुग्यो
श्रीलंकामा बाढीबाट भएको क्षतिप्रति नेपालद्वारा दुःख व्यक्त, २ लाख अमेरिकी डलर सहयोग
श्रीलंकामा भीषण बाढी–पहिरो : १२३ जनाको मृत्यु, १३० जना बेपत्ता
थाइल्यान्ड र मलेसियामा भीषण बाढी : ३० भन्दा बढीको मृत्यु, हजारौँ विस्थापित
आज यी नदीहरूमा आकस्मिक बाढीको जोखिम उच्च
बाढी पूर्वानुमान: मुख्य नदीहरुमा पानीको सतह बढ्ने, स-साना नदीमा आकस्मिक बाढीको जोखिम