काठमाडौं । समसामयिक विषय र संसदमा प्रस्तुत भएको आगामी आर्थिक वर्षको बजेटका सन्दर्भमा छलफल गर्न नेकपा एमाले संसदीय दलको बैठक आज दिउँसो १ बजे बस्ने भएको छ।
संसदीय दलका प्रमुख सचेतक महेश बर्तौलाले जानकारी गराए अनुसार बैठक बानेश्वरस्थित लोत्से हलमा बोलाइएको हो। बैठकमा बजेटको समीक्षा, दलको धारणा तथा आगामी रणनीतिबारे गम्भीर छलफल हुने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १९ जेठ २०८२, ०७ : ३०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एमाले अध्यक्ष ओलीमा अझै पलाउन नसकेको चेत !
‘राष्ट्रघाती अभिव्यक्तिको लागि प्रधानमन्त्रीले देशसँग माफी माग्नैपर्छ : एमाले
एमालेले बोलायो संसदीय दल र केन्द्रीय सचिवालय बैठक
जिल्ला प्रदेश तहमै अल्पमतमा पदैं ओली : बागमती, कोशीपछि लुम्बिनीका बहुमत नेताहरु पनि ओलीको विपक्षमा
चिकित्सा शिक्षा आयोगको बैठकमा पूर्वपदाधिकारीको सहभागितामाथि एमालेको आपत्ति
सुस्तामा एसएसबीको प्रवेश रोक्न सरकारसँग एमालेको माग