अजोड इन्स्योरेन्स र कुमारी बैंक लिमिटेडबीच बैंकास्योरेन्स सम्झौता

सफल खबर संवाददाता

आइतबार, ०२ मंसिर २०७५, १८ : १२
अजोड इन्स्योरेन्स र कुमारी बैंक लिमिटेडबीच बैंकास्योरेन्स सम्झौता

काठमाडौँ । अजोड इन्स्योरेन्स लिमिटेड र कुमारी बैंक लिमिटेडबीच बीमा व्यावसाय विस्तार गर्ने उद्देश्यले बैंकास्येरेन्स सेवा प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ ।

आइतबार आयोजित एक कार्यक्रमकाबीच अजोड इन्स्योरेन्स लिमिटेडका  प्रमुख कार्यकारी अधिकृत कुमार बहादुर खत्री र बैंकका सिनियर नायव प्रमुख कार्यकारी अधिकृत अनुज मणी तिमिल्सिनाले सहमतिपत्रमा हस्ताक्षर गरेका छन् । सहमति सँगै बैंकका ग्राहकहरूले अजोड इन्सोरेन्स लिमिटेडले प्रदान गर्ने निर्जीवन बीमा सम्वन्धी सेवा सुविधा बैंकका सबै शाखाबाट लिन सक्ने प्रेस विज्ञप्तिमा जनाएइको छ ।
 

प्रतिक्रिया दिनुहोस