कैलाली। बाजुरामा जीप दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ ।
जिल्लाको जगन्नाथ गाउँपालिका-३ मा नेपाल टेलिकमको टेलिकमको जीप दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख प्रहरी नायव उपरीक्षक इकबाल हवारीले जनकारी दिए ।
उनका अनुसार दुर्घटना थप दुई जना घाइते भएका छन् । बिहान ९:३० को समयमा जीव दुर्घटना भएलगत्तै प्रहरी टोली घटनास्थलमा पुगेर उद्धारको काम गरिरहेको प्रहरीले जनाएको छ।
दुर्घटनाको कारण, घटनास्थलमा मृत्यु हुने र घाइते हुनेको सनाखत सहितको विस्तृत विवरण आउन बाँकी रहेको प्रहरी प्रमुख हवारीले जानकारी दिए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १३ जेठ २०८२, १२ : ४५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पर्वतमा जीप दुर्घटना, २ जनाको मृत्यु
कालीकोट जीप दुर्घटना, ८ जनाको मृत्यु
बझाङमा जीप दुर्घटना, चारजना घाइते
कावासोतीमा जीप दुर्घटना हुँदा २० जना घाइते
जीप दुर्घटनामा घाइते युवतीको मृत्यु, चालक पक्राउ
हुम्लाको चङ्खेलीमा जीप दुर्घटना हुँदा पाँचजना घाइते