काठमाडौं । नेपाल राष्ट्र बैङ्कले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपियाँ ५२ पैसा र बिक्रीदर १३७ रुपियाँ १२ पैसा कायम भएको छ।
युरोपियन युरो एकको खरिददर १५२ रुपियाँ ४० पैसा र बिक्रीदर १५३ रुपियाँ ०७ पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर १८१ रुपियाँ २२ पैसा र बिक्रीदर १८२ रुपियाँ ०२ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १६२ रुपियाँ ९४ पैसा र बिक्रीदर १६३ रुपियाँ ६६ पैसा कायम गरिएको छ।
अष्ट्रेलियन डलर एकको खरिददर ८७ रुपियाँ ४१ पैसा र बिक्रीदर ८७ रुपियाँ ८० पैसा, क्यानेडियन डलर एकको खरिददर ९७ रुपियाँ ७६ पैसा र बिक्रीदर ९८ रुपियाँ १८ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०५ रुपियाँ ०३ पैसा र बिक्रीदर १०५ रुपियाँ ४९ पैसा निर्धारण गरिएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०५ जेठ २०८२, ०७ : ०४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
यस्तो छ आज विदेशी मुद्राको विनिमय दर
यस्तो छ आज विदेशी मुद्राको विनिमय दर
यस्तो छ आज विदेशी मुद्राको विनिमय दर
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर