काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) ले जगदुल्लाह हाइड्रोपावर ठेक्का प्रक्रियाको छानबिन गर्न माग गरेको छ ।
प्रतिनिधिसभाको बिहीबार बसेको बैठकमा आकस्मिक समयमा बोल्दै माओवादी सांसद अमनलाल मोदीले ठेक्का मिलेमतो र सेटिङबाट सार्वजनिक खरिद नियमावली विपरीत भएको कुरा उठेकाले सभामुखमार्फत सरकारसँग छानबिनको माग गरेका हुन् ।
उनले सरकारी काम सेटिङ र मिलेमतोबाट नभई ऐन र कानुनअनुरूप हुनुपर्ने बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २५ बैशाख २०८२, ११ : ३३
लेखकबाट थप