काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तले आन्दोलनरत शिक्षक महासंघका अध्यक्ष र पदाधिकारीलाई फेरि वार्तामा आउनका लागि आह्वान गरेका छन् ।
सहसचिव युवराज पौडेलले विज्ञप्ति जारी गर्दै आज कारणवश वार्ता हुन नसकेको भन्दै भोलि बिहान साढे ७ बजे पुनः वार्तामा आउन मन्त्री पन्तबाट आह्वान भएको बताएका छन् ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १२ बैशाख २०८२, २१ : १७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
विद्यालय शिक्षा ऐन तत्काल जारी गर्न शिक्षक महासंघको आग्रह
शिक्षामन्त्री पुनलाई शिक्षक महासंघको ध्यानाकर्षण
नेकपा एसको कार्यालयमा शिक्षक महासंघको धर्ना, ध्यानाकर्षण पत्र बुझाउने
एमालेको पार्टी कार्यालयमा शिक्षक महासंघकाे धर्ना
काँग्रेस कार्यालयमा शिक्षक महासंघको धर्ना
काँग्रेस कार्यालयमा शिक्षक महासंघको धर्ना