काठमाडौँ । आइसिसी महिला टी-२० विश्वकप एसियाका लागि नेपाली महिला राष्ट्रिय टिमको घोषणा गरिएको छ।
नेपाल क्रिकेट संघ क्यानले इन्दु वर्माको कप्तानीमा १४ सदस्य टोली घोषणा गरेको हो। यस प्रतियोगितामा पूजा महतो उपकप्तानका रूपमा रहने छिन्। त्यस्तै सबनम राई, मनीषा उपाध्याय, कविता कुँवर र रुबी पोडारले टिममा स्थान बनाएका छन्।
नेपाली महिला टिममा इन्दु वर्मा (कप्तान),पूजा महत्त्व (उपकप्तान), रुबिना क्षेत्री, विन्दु रावल, कविता जोशी, सम्झना खड्का, राजमती ऐरी, रुबी पोडार, रोमा थापा, कविता कुँवर, सबनम राई, ईश्वरी बिष्ट, मनीषा उपाध्याय र रिया शर्मा रहेका छन्।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १२ बैशाख २०८२, २० : ०४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
महिला टी-२० विश्वकप छनोटको समूह र खेलतालिका सार्वजनिक
विश्वकप छनोट : जर्मनीले स्लोभाकियालाई ६-० ले हरायो
विश्वकप छनोटको ट्रफी नेपाललाई, सामोया १२४ रनले पराजित
विश्वकप छनोट : आज ओमानसँग भिड्दै नेपाल
विश्वकप छनोटमा कतारविरुद्ध नेपालको जित
विश्वकप छनोट : आज कतारसँग भिड्दै नेपाल