काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का प्रमुख सचेतक सन्तोष परियारले तीनकुनेमा चैत १५ गते भएको आन्दोलन कुनै हिसाबले राजनीतिक नभएको बताएका छन्।
कानून समितिको बैठकमा बोल्दै उनले संयोगले त्यो घटनामा आफू पनि परेको बताए। घटनाबारे गृहमन्त्रालयले सबै कुरा भनिसकेको भन्दै उनले भने, ‘मलाई लागेको डर भनेको यस्तो खालको प्रवृत्ति बीजारोपण कहाँबाट भयो ? सुरु कसले गर्यो ? सरकार यसमा गम्भीर हुनुपर्छ। यस्तो घटना फेरि भविष्यमा नहोला भन्न सकिँदैन।’
उनले राजावादीहरूको आन्दोलन अलोकतान्त्रिक र मानवअधिकारविरुद्ध रहेको बताए। उनले कानूनी रूपमा पूर्ण रूपमा हिंसात्मक घटना भएको जिकिर गरे।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २८ चैत्र २०८१, १२ : ३२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रास्वपाको सचिवालय बैठक बस्दै, यी हुन् एजेन्डा
राष्ट्रपति र रास्वपा सभापतिबीच भेटवार्ता, के भयो कुराकानी ?
सरकार ‘आलोकाचो’ निर्णयमा लागेको भन्दै रास्वपाभित्रै असन्तुष्टि
रास्वपाले तोक्यो प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने समानुपातिक सांसदहरूको जिम्मेवारी ( सूचीसहित)
रास्वपाको दुई मापदण्ड : साहलाई तुरुन्त कारबाही, गुरुङमाथि मौनता
रास्वपाको सचिवालय पुनर्गठन, सदस्य संख्या १६ पुग्यो