काठमाडौँ । गत चैत १५ गतेको राजावादी आन्दोलनका क्रममा प्रहरीको गोली लागेर गम्भीर घाइते भएकी रेविका खत्रीलाई गृहमन्त्री रमेश लेखकले अस्पताल पुगेर उनलाई भेटेका छन् ।
रवीकाको अवस्थामा सुधार आएको छ । उनलाई हिजो आईसीयूबाट क्याबिनमा सारिएको दिदी अनिताले जानकारी दिइन् ।
कोटेश्वर भाटभटेनी नजिकै रहेको डेरामा जान लाग्दा रेविकालाई गोली लागेको थियो । गोलीले तिघ्रा वारपार भएपछि सडकमा पछारिएकी उनलाई सुरुमा भेन्टिलेटर र त्यसपछि आईसीयूमा राखेर उपचार गरिएको हो ।
रेविकाका दाइ (काकाको छोरा) दिनेशलाई पनि एकै पटक गोली लागेको थियो ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २६ चैत्र २०८१, १९ : ०१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
दरबार हत्याकाण्डको पुनः छानबिन गर्ने कसरी ?
गृहमन्त्री गुरुङले दिए राजीनामा
गृहमन्त्री गुरुङको आर्थिक कारोबारका श्रृंखलाबद्ध खुलासा
विशेष छलफलमा गृहमन्त्री गुरुङ
गृहमन्त्रीबारे रास्वपा केन्द्रीय समिति बैठकमा छलफल नै भएन
गृहमन्त्री सुधन गुरुङलाई तत्काल बर्खास्त गर्न माग