काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले लेखक तथा पत्रकार कमल कोइरालाको पार्थिव शरीरमा श्रद्धाञ्जली व्यक्त गरेका छन् । नेकपा एकीकृत समाजवादीको केन्द्रीय कार्यालय आलोकनगर पुगेर प्रधानमन्त्री ओलीले श्रद्धाञ्जली अर्पर्ण गरेका हुन् ।
उनी केही दिनअघि पक्षघातका कारण अस्पताल भर्ना भएका थिए । कमल पूर्वप्रधानमन्त्री मात्रिकाप्रसाद कोइरालाका छोरा हुन् । किशोरावस्थादेखि नै वामपन्थी राजनीतिमा सक्रिय उनी दक्षिण कोरियाका लागि राजदूत पनि बनेका थिए ।
सो क्रममा उनले एकीकृत समाजवादीको पार्टी कार्यालयमा पनि अवलोकन गरेका छन् । गत चैत १५ गते भएको प्रदर्शनका कारण एकीकृत समाजवादीको कार्यालयमा क्षति पुगेको थियो ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १७ चैत्र २०८१, १४ : १८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्रीले बजेटमाथिको जवाफ नदिने, प्रधानमन्त्रीको तर्फबाट अर्थमन्त्री वाग्लेले जवाफ दिने
हप्ताभरि काम गरेर म बिदाको दिन जिस्किन्छु: प्रधानमन्त्री शाह
प्रधानमन्त्री बालेनको ‘इनर सर्कल’ : दुई मन्त्री नजिक, अरू सबै टाढा !
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
सर्वोच्चलाई प्रधानमन्त्रीको जवाफ : अख्तियारले गर्न नसकेका कामका लागि सम्पत्ति छानबिन आयोग
प्रधानमन्त्रीको अभिव्यक्तिमा परराष्ट्रमन्त्रीमार्फत जवाफ दिने प्रस्तावप्रति श्रम संस्कृति पार्टीको असहमति