काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू भोलिबाट मित्रराष्ट्र थाइल्याण्डको भ्रमणमा जाने प्रतिनिधिसभाको बैठकमा जाने जानकारी गराएका छन् । २० गतेबाट औपचारिक भ्रमण सुरु हुने र त्यहाँका प्रधानमन्त्रीसँग भेटघाट हुने जानकारी गराए ।
दुई प्रधानमन्त्रीको उपस्थितिमा ६ समझदारीमा हस्ताक्षर हुने प्रधानमन्त्री ओलीले बताए । कुटनीतिक सम्बन्ध स्थापनापछि नेपालको प्रधानमन्त्रीको पहिलो भ्रमण भएको ओलीले बताए ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १७ चैत्र २०८१, ११ : ५३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्रीले बजेटमाथिको जवाफ नदिने, प्रधानमन्त्रीको तर्फबाट अर्थमन्त्री वाग्लेले जवाफ दिने
हप्ताभरि काम गरेर म बिदाको दिन जिस्किन्छु: प्रधानमन्त्री शाह
प्रधानमन्त्री बालेनको ‘इनर सर्कल’ : दुई मन्त्री नजिक, अरू सबै टाढा !
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
सर्वोच्चलाई प्रधानमन्त्रीको जवाफ : अख्तियारले गर्न नसकेका कामका लागि सम्पत्ति छानबिन आयोग
प्रधानमन्त्रीको अभिव्यक्तिमा परराष्ट्रमन्त्रीमार्फत जवाफ दिने प्रस्तावप्रति श्रम संस्कृति पार्टीको असहमति