चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को निर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूको शपथ आजै हुने भएको छ।
आज साँझ ६ः३० बजे महाधिवेशन स्थलको हलमा शपथग्रहण कार्यक्रम राखिएको सूचनामा उल्लेख छ।
रास्वपाको प्रथम महाधिवेशनबाट हिजो ९९ जना केन्द्रीय सदस्य निर्वाचित भएका थिए। पदाधिकारीको लागि भने अहिले दोस्रो चरणमा मतदान भइरहेको छ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १२ असार २०८३, १७ : ०६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रास्वपा महाधिवेशनमा गृहमन्त्री गुरुङद्वारा मतदान
रास्वपा महाधिवेशन-मतदान अनिश्चित
रास्वपा महाधिवेशन: रास्वपा केन्द्रीय सदस्यका लागि ३८४ जनाको उम्मेदवारी
रास्वपा महाधिवेशन: खुल्ला मधेसी केन्द्रीय सदस्य पदमा श्रम मन्त्री यादवको उम्मेदवारी
रास्वपा महाधिवेशन: मतदानको तयारी हुँदै
रास्वपा महाधिवेशन: केन्द्रीय सदस्य (खुलातर्फ) सस्मित पोखरेलको उम्मेदवारी