काठमाडौँ । आइतबार बिहान ११ बजेका लागि डाकिएको प्रतिनिधि सभा बैठक अझै सुचारु हुन सकेको छैन ।
नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशकबाट कुलमान घिसिङलाई हटाउने सरकारको निर्णयको विरोध भएपछि बैठक बिहीबार स्थगित भएको थियो । प्रमुख प्रतिपक्षी दलले अवरोध गरेपछि स्थगित भएको बैठक अझै सुरु हुन नसकेको हो ।
अहिले बैठक अघि बढाउन सभामुख देवराज घिमिरेले संसद्मा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका प्रमुख सचेतकसँग छलफल गरिरहेका छन् ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १६ चैत्र २०८१, १२ : १३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ट्रान्सफर्मरको काम गर्दा भएको विद्युत अवरुद्धलाई लोडसेडिङ भनियो: नेपाल विद्युत् प्राधिकरण
ढल्केबर सबस्टेसनबाट विद्युत आपूर्ति शुरू
प्रतिकुल मौसमका कारण विद्युत् अवरुद्ध भएको हो, लोडसेडिङ भएको होइनः विद्युत् प्राधिकरण
विद्युत् प्राधिकरणको सञ्चालकमा दुई सदस्य नियुक्त