काठमाडौं। राजावादीहरूले तीनकुनेमा गरेको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ ।प्रहरी र प्रदर्शनकारीबीच झडप भएको छ ।प्रदर्शनकारीहरू बानेश्वरतर्फ अघि बढ्न थालेपछि प्रहरीले भीड रोक्न केही सेल अश्रुग्यास प्रहार गरेको छ ।
प्रहरीले प्रदर्शनकारीलाई तीनकुनेमै केन्द्रित रहेर प्रदर्शन गर्न भनेपछि उनीहरू बानेश्वरतर्फ अघि बढ्न थालेपछि प्रहरीले स्थिति नियन्त्रणमा लिन अश्रुग्यास प्रहार गरेको हो ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी अपिल बोहराका अनुसार प्रदर्शनकारीहरू निषेधित क्षत्र जान खोजेपछि प्रहरीले रोक्न खोजेको हो ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १४ चैत्र २०८१, १४ : ०८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेपाल प्रहरीका ३६३ जवान सहायक हवल्दारमा बढुवाका लागि सिफारिस (सूचीसहित)
नेपाल प्रहरीका ५०९ इनिस्पेक्टरको एकसाथ सरूवा
पोखराका क्यासिनोमा प्रहरीको आकस्मिक निरीक्षण
प्रहरीका १३ जना एसपीमा बढुवा गर्न सिफारिस (सूचीसहित)
नेपाल प्रहरीका १३ जना डिएसपीलाई एसपीमा बढुवा गर्न सिफारिस
कोशी प्रदेश प्रहरी तालिम केन्द्रद्वारा ठेक्का सम्झौता रद्द