काठमाडौँ । प्रतिनिधिसभामा प्रधानमन्त्री केपी शर्मा ओलीसँग सांसदहरूले प्रश्न सोध्ने र प्रधानमन्त्रीले जवाफ दिने क्रम सुरु भएको छ । प्रधानमन्त्री ओलीलाई आज पहिलो प्रश्न एमाले सांसद भगवती चौधरीले सोधेकी छन् । अहिले प्रधानमन्त्री ओलीले चौधरीको प्रश्नको जवाफ दिइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०६ चैत्र २०८१, १२ : ४०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रतिनिधिसभा बैठक आज बस्दै, यस्तो छ कार्यसूची
प्रतिनिधिसभा बैठकमा आज पाँच विधेयक प्रस्तुत हुने
प्रतिनिधिसभा बैठक : बजेटबारे सम्बन्धित मन्त्रीले जवाफ दिने
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची