काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण कार्यकारी समितिको बैठक सुरु भएको छ ।
राष्ट्रिय विपद् न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको कार्यालय सिंहदरबारमा बैठक बसेको हो ।
बैठकमा विपद्को सम्भावना, न्यूनीकरण र समसामयिक विषयमा छलफल हुने बताइएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०६ चैत्र २०८१, १० : १६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
२४ घण्टामा विपद्मा परी तीन जनाको मृत्यु
देशभर पछिल्लो २४ घण्टामा ७३ विपद्का घटनाः ४ जनाको मृत्यु, साढे २ करोडभन्दा बढीको क्षति
एघार महिनामा ६ हजार विपद्का घटना
विपद्का १४ मध्ये १२ वटा आगलागी र डढेलोका घटना
देशभर विपद्का २४ घटना, सबैभन्दा बढी आगलागी
विपद् व्यवस्थापन प्रभावकारी बनाउन गृहमन्त्रीको निर्देशन