काठमाडौँ । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले सिंहदवारमा मात्र कर्मचारी थुपारेर देशको विकास नहुने बताएका छन् ।
प्रतिनिधि सभाको सोमबारको बैठकमा बोल्दै उनले केन्द्रमा मात्रै कर्मचारी बसालेर स्थानीय तहहरूमा विकास नहुने बताएका हुन् । उनले भने, ‘देशका एक तिहाइ भन्दा धेरै स्थानीय तहहरूमा कर्मचारी अभाव छ । तर सरकारले सिंहदरवारका बारदलीमा कर्मचारी थुपारेको छ ।’
उनले सबै जिल्लाका पालिकाको विकासका लागि योग्य कर्मचारी त्यहाँ पठाउनुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०३ चैत्र २०८१, १३ : २६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ग्लोबल आइएमई बैंकका कर्मचारी पिताम्बर खड्का मृत फेला
सरकारी कर्मचारीले पाक्षिक रुपमा तलबभत्ता पाउने
सरकार बदलियो, अब बदलिने पालो कर्मचारीको
अब कर्मचारी सरुवामा अल्झिनु पर्दैन सरकार
सामाजिक सुरक्षा कोषले माग्यो उप-निर्देशकदेखि कम्प्युटर अपरेटरसम्मका कर्मचारी
अब सफ्टवेयरबाटै कर्मचारी सरुवा