काठमाडौँ । काठमाडौँको टोखा नगरपालिका–८ बानियाँटारबाट करिब १ लाख ९९ हजारको सुनका गहना र नगद चोरी भएको छ । टोखा नगरपालिका–८ स्थित ३७ वर्षीया सावित्राकुमारी कँडेलको डेराबाट ल्यापटप, मोबाइल, सुन र नगद चोरी भएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।
पर्साको सखुवा प्रसौनी घर भएकी कँडेलको डेराबाट बुधवार दिउँसो चोरी भएको हो । चोरीमा संलग्न आरोपीलाई प्रहरीले खोजी गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ३० फागुन २०८१, ११ : ४६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पोखरामा चोरी गर्दागर्दै काभ्रेका युवक रङ्गेहात पक्राउ
सुनका गहना चोरी गर्ने पक्राउ
चितवनमा २ महिनामै १८ वटा चोरीका घटना, ३० जना पक्राउ