काठमाडौं । आम जनता पार्टी (आजपा) ले आगामी चैत २४ गते काठमाडौंमा खबरदारी सभा गर्ने भएको छ ।
आजपाका अध्यक्ष प्रभु साहले २४ चैतमा काठमाडौंको भृकुटीमण्डपमा खबरदारी सभा गर्न लागिएको जानकारी दिए । उनका अनुसार खबरदारी सभा अगाडि काठमाडौंका विभिन्न ठाउँमा प्रदर्शन हुनेछ । सामाजिक सञ्जालमा भिडियो राख्दै उनले दलाल दलतन्त्रको विरोध गर्नका लागि २४ चैतमा खबरदारी सभा गर्न लागिएको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २८ फागुन २०८१, ११ : २०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आजपाले काठमाडौं उपत्यकाको १५ वटै क्षेत्रमा उम्मेदवार टुंगो लगायो, को कहाँ ?
संघर्ष सहित निर्वाचनमा होमिएको आजपाले काठमाडौं उपत्यकाको १५ वटै निर्वाचन क्षेत्रमा तोक्यो कमाण्ड
आजपाको केन्द्रीय कमिटी पुनर्गठन, केन्द्रीय कार्यालय १४ सदस्यीय
आजपाले छठपछि आन्दोलन गर्ने