काठमाडौँ । भारतको उडिसा राज्यको भुवनेश्वर स्थित किट विश्वविद्यालयबाट फर्केका विद्यार्थीले चाहेमा उनीहरु त्रिभुवन विश्वविद्यालयमा पढ्न सक्ने भएका छन् ।
त्रिविले एक सूचना जारी गर्दै त्यहाँ श्रृजना भएको समस्याको कारणले स्वदेश फिर्ता हुन बाध्य भएका नेपाली विद्यार्थीहरूले त्रिविमा सञ्चालित कार्यक्रम र विषयमा अध्ययन गर्न चाहेमा क्रेडिट ट्रान्सफर नीति अनुरुप भर्ना हुन सक्ने स्पष्ट पारेको हुन् ।
ईच्छुक विद्यार्थी एवम् अभिभावकहरूले यसका लागि त्रिविमा सम्पर्क गर्न सक्ने सूचनामा उल्लेख छ ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १३ फागुन २०८१, २१ : १२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
त्रिभुवन विश्वविद्यालयले आज ५१औँ दीक्षान्त समारोह गर्दै
नबिल बैंक र त्रिभुवन विश्वविद्यालयबीच ‘नबिल एसएसई’ सञ्चालनका लागि नवीकरण सम्झौता
त्रिभुवन विश्वविद्यालयमा स्नातकोत्तर तहको भर्ना खुल्यो
त्रिभुवन विश्वविद्यालयको पढाइ छठसम्म बन्द
त्रिविको वार्षिक साधारण सभाबाट ६३ औँ ग्रेस लिष्ट पारित
यो वर्ष त्रिविबाट ग्राजुएट हुँदै ९० हजार विद्यार्थी