काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद दीपक सिंहले युवा जनशक्तिलाई स्वदेशमा राख्न नसकिएको बताएका छन् । बरु युवाहरू विदेशिनेक्रम बढ्दो रहेको उनको भनाइ छ । सोमबार प्रतिनिधिसभामा बोल्दै उनले टिचिङ अस्पतालबाट ४३ जनाले एमबीबीएस पास गरेको र त्यसमध्ये ४१ जनाले विदेश जान निवेदन दिएको बताए ।
‘हालै नेपालको सबैभनदा उत्कृष्ठ टिचिङ अस्पतालमा ४३ जनाले एमबीबीएस पास गरेकोमध्ये ४१ जनाले विदेश जानको लागि नेपालमा आफ्नो भविष्य नदेखेपछि विदेशमा नै अभ्यास गरेर बाँकी अध्ययनका लागि सम्बन्धित निकायमा आवेदन दिइसुकेको छ,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १२ फागुन २०८१, १४ : ४५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रोपाइँअघि रासायनिक मल उपलब्ध गराउन सांसद सिंहद्वारा सरकारको ध्यानाकर्षण
‘भ्रष्टाचारप्रति शून्य सहनशीलता अपनाउने सरकारको प्रतिबद्धता’ : सांसद सिंह