बुटवल। गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको शौचालयमा सुन फेला परेको छ । विमानस्थलको अध्यागमनको शौचालयमा १ सय २५ ग्रामका २ वटा सुनका सिक्री फेला परेका हुन्।
महिला शौचालयमा छाडेर गएको अवस्थामा उक्त सुन फेला परेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका अधिकृत पवित्रा ज्ञवालीले जानकारी दिइन् ।
यस विषयमा थप अनुसन्धान भइरहेको बताउँदै ज्ञवालीले राष्ट्र बैंकमा लगेर जफत हुने र उक्त रकम राजस्वको रूपमा जम्मा गरिने बताइन् ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०७ फागुन २०८१, १६ : ४६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सुनको मूल्य तोलामा ६ हजार २०० रुपैयाँले बढयो, कतिमा हुदैछ खरिदबिक्री ?
सुनको मूल्य प्रतितोला ४ हजार ५०० रुपैयाँ घट्यो, कतिमा हुदैछ कारोबार ?
सुनको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ?
सुनको मूल्य एकैदिन २० हजार ५ सयले बढ्यो, कतिमा हुँदैछ खरिदबिक्री ?
पूर्व अमेरिकी सरकारी अधिकारीको घरमा ४ करोड डलरको सुन भेटिएपछि...
सुनको भाउ आज थप घट्यो, चाँदी महँगियो, कतिमा हुदैछ कारोबार ?