काठमाडौँ । सुर्खेतबाट काठमाडौँ आउँदै गरेको बस गएराति दाङको बबईमा दुर्घटना हुँदा १४ जना घाइते भएका छन्।
कर्णाली प्रदेश ०२-००१ ख ०७०१ नम्बरको बस मंगलबार राति करिब साढे ९ बजे पूर्वपश्चिम राजमार्गमा पर्ने बबई गाउँपालिका-२ तल्लो ट्वाङ्खोलाको घुम्तीमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी निरीक्षक कविराज रोकायाले जानकारी दिए।
घाइतेमध्ये धेरैजसो सामान्य उपचारपछि डिस्चार्ज भइसकेका रोकायाले बताए।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०७ फागुन २०८१, ०७ : ३६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
उदयपुरमा स्कुल बस दुर्घटना: एक जनाको मृत्यु, ३२ जना घाइते
ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु
‘ब्रेक फेल’ भएर क्रेन दुर्घटना, ६ जना घाइते
दाङमा ट्याङ्कर र कार ठोक्किँदा ५ जना घाइते
ट्रकमा मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, एक घाइते
सुनसरीमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु, दुई घाइते