काठमाडौं । सङ्घीय संसदको प्रतिनिधिसभा अन्तर्गत रहेको सार्वजनिक लेखा समितिको बैठक बस्दैछ ।
बैठक बिहान साढे १० बजे समितिको बैठककक्ष सिंहदरबारमा बस्नेछ ।
बैठकमा बेरुजु छलफल गर्नका लागि गठित उपसमितिको प्रारम्भिक प्रतिवेदनउपर अध्ययन सम्बन्धमा छलफल गर्ने तालिका छ ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०६ फागुन २०८१, ०७ : ४६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सार्वजनिक लेखा समितिको बैठक आह्वान
संसदको लेखा समितिमा परे १०० बढी उजुरी