कास्की। कास्कीको माछापुच्छ्रे गाउँपालिका-७ लेककुनामा भरुवा बन्दुकसहित एक जना पक्राउ परेका छन् ।पक्राउ पर्नेमा सोही ठाउँका ७२ वर्षीय आइत सिंह गुरुङ रहेका छन् ।
उनको साथबाट भरुवा बन्दुक १ थान, बारुद जस्तो देखिने पदार्थ करिब ५ सय ग्राम र अवैध लागूऔषध गाँजा जस्तो देखिने पदार्थ करिब १ किलोग्राम बरामद भएको प्रहरीले जनाएको छ ।
वडा प्रहरी कार्यालय बगर र प्रहरी चौकी धम्पुसबाट खटिएको प्रहरीले शनिबार साँझ उनको घर तलासी गर्दा उक्त हातहतियार तथा लागूऔषध फेला पारी पक्राउ गरेको हो ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०४ फागुन २०८१, १३ : १०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
लागु औषधसहित २३ जना पक्राउ
२२ लाख रुपैयाँसहित क्रिप्टो मुद्रा कारोबार गर्ने दुई जना पक्राउ
सर्लाहीमा गाडी तोडफोड र प्रहरीमाथि ढुंगामुढा गर्ने तीन जना पक्राउ
नेपालगन्जमा दुई चिकित्सकसहित पाँच जना पक्राउ
मन्जुरीविना बिहे गराइदिएको आरोपमा एकजना पक्राउ
ई-सेवा कर्मचारी बनेर ठगी गरेको आरोपमा एक जना पक्राउ