काठमाडौ । सत्ता गठबन्धनका दुई सहयात्री दल नेपाली कांग्रेस र नेकपा एमालेबीचको ट्युनिङलाई अझ बलियो बनाउन प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवा थप क्रियाशील भएर लागेका छन् ।
सरकार गठनमा सहकार्य गरेका संसद्का ठूला दुई दलका शीर्ष नेताहरूले पछिल्लो समय सरकार सम्बद्ध दलहरूबीचको गठबन्धनलाई बलियो बनाउने र सरकारको काम प्रभावकारी बनाउने विषयको एकतामा बल थप्न लागेका हुन्।
नेपाली राजनीतिका मुख्य प्रतिस्पर्धी दलहरूबीचको सत्ता सहकार्यलाई लिएर फरकफरक कोणबाट सकारात्मक र नकारात्मक टिप्पणी भइरहेको छ। यसैबीच दुवै दलका नेताहरूले सत्ता सहकार्यसँगै राजनीतिक प्रतिस्पर्धालाई सहजरूपमा लिएर जाने बताएका छन् । आगामी निर्वाचनमा एक्लाएक्लै चुनाव लड्ने प्रायः सबैजसो दलले निर्णय नै गरिसकेका छन्। नेपाल समाचारपत्रमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
बुधबार, २३ माघ २०८१, ०८ : ५७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सम्पत्ति शुद्धीकरण अनुसन्धानबारे देउवाको स्पष्टीकरण, ‘भ्रामक प्रचारबाट भ्रमित नहुनु'
प्रधानमन्त्री शाहलाई देउवाले दिए बधाई
देउवा सिंगापुरबाट हङकङ प्रस्थान
वार्ता सकेर देउवा भेट्न संस्थापन पक्षका नेता महाराजगञ्जमा
‘पार्टी फुटाउने प्रयास गरेका छन् तर फुट्दैन’ : देउवा
विशेष महाधिवेशनको निम्तो देउवाको सचिवालयले गर्यो अस्वीकार