काठमाडौं । नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीले आफू भारत भ्रमणमा जाँदैछु भनेको भनेयै गरिरहेको टिप्पणी गरेका छन् ।
पूर्वपरराष्ट्रमन्त्रीसमेत रहेका श्रेष्ठले अर्घाखाँची पुगेर भने, ‘अहिलेको सरकारको दुई वटामात्रै काम छ । प्रधानमन्त्रीजीले भनिदिनुभयो म भारत भ्रमणमा जाँदैछु, जाँदैछु, जाँदैछु, त्यो अहिले पनि भन्दै हुनुहन्छ । अर्को भनेको यो सरकार पूरै अवधि टिक्छ भन्ने मन्त्र जपेर यो सरकार अघि बढिरहेको छ ।’
सरकारले भ्रष्टाचारीलाई जोगाएर निरंकुश बन्दै गइरहेको उनको भनाइ छ । उनले जनतामा देखिएको निराशा अन्त्य गर्न विपक्षी दलहरुले एकताबद्ध भएर दबाब बढाएको सुनाए ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १९ माघ २०८१, १४ : २७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘ट्रेड युनियन अधिकार सीमित गर्ने प्रयास अस्वीकार्य’ :नारायणकाजी श्रेष्ठ
स्वार्थबाट माथि उठेर कम्युनिस्ट शक्तिहरू एकताबद्ध बन्न नारायणकाजी श्रेष्ठको आह्वान
निर्वाचन परिणामपछि आत्मसमीक्षा गर्दै पार्टी पुनर्गठन गर्न नारायणकाजी श्रेष्ठको प्रस्ताव
‘निर्वाचनको परिणामले राष्ट्रिय दिशा तय गर्नेछ’ : नारायणकाजी श्रेष्ठ
राष्ट्रिय सभा सदस्य नारायणकाजी श्रेष्ठद्वारा पदबाट राजीनामा
जेन जेड विद्रोहपछि पनि राजनीतिक पार्टी र नेताहरूले अझै चेतेनन् : नारायणकाजी श्रेष्ठ