काठमाडौं । संघीय संसदको प्रतिनिधिसभा अन्तर्गत रहेको पूर्वाधार विकास समितिको बैठक आज बस्दैछ ।
बैठक बिहान साढे ११ बजे कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको सभाकक्ष सिंहदरबारमा बस्नेछ ।
बैठकमा समितिमा प्राप्त उजुरी माथि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयसँग छलफल गर्ने कार्यसूची रहेको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १६ माघ २०८१, ०७ : ३६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बागमती प्रदेश सभाको बैठक बस्दै, नीति कार्यक्रम प्रस्तुत हुँदै
राज्य व्यवस्था समितिको बैठक स्थगित
काँग्रेस नेता खड्का समूहको बैठक बस्दै
विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्दै
राष्ट्रिय सुरक्षा परिषद्को बैठक सुरु
राष्ट्रिय सभाको बैठक जारी