काठमाडौं । धरान उपमहानगरका मेयर हर्क साम्पाङ रित्तो गाग्री बोकेर छिर्ने सूचनापछि सिंहदरबारमा प्रहरी निगरानी बढाइएको छ । साम्पाङको साथबाट प्रहरीले गाग्री खोसेपछि एकछिन तनाव भएको थियो ।
धरानमा खानेपानीको लागि दबाब दिन भन्दै साम्पाङ प्रधानमन्त्री र खानेपानीमन्त्रीलाई भेट्न सिंहदरबार छिर्न लागेका हुन् । गाग्री खोसेको प्रहरीले उनलाई सिंहदरबार प्रवेश गर्न भने दिएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०८ माघ २०८१, ११ : ३१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
वीरगन्जका मेयर राजेशमान सिंह पक्राउ
बलरा नगरपालिकाका पूर्व मेयर सिंह कांग्रेसमा प्रवेश
धरानका मेयर हर्क साम्पाङले दिए पदबाट राजीनामा
काठमाडौंको मेयरमा रवि लामिछानेका दाजु हरिशरणको ‘उम्मेदवारी घोषणा’
जर्मनीमा नवनिर्वाचित मेयरमाथि छुरा प्रहार, अवस्था चिन्ताजनक
आमरण अनसन बसेका मेयरसँग छलफल गर्न माइतीघरमै पुग्यो सरकारी टोली