इस्लामावाद । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई ४ वर्षको जेल सजाय सुनाइएको छ । उनकी पत्नी बुशरा बीबीलाई पनि ७ वर्षको जेल सजाय सुनाइएको छ।
शुक्रबार रावलपिन्डीको आदियाला जेल अदालतले इमरान खान र उनकी पत्नीलाई अलकादिर ट्रस्ट सम्बन्धी मुद्दामा दोषी ठहर गर्दै जेल सजाय हुने फैसला सुनाएको हो ।
पूर्वप्रधानमन्त्री इमरान खान हाल जेलमै छन् । अदालतले उनी र उनकी पत्नीविरुद्ध १९० मिलियन पाउण्ड जरिवानाको सजाय पनि सुनाएको छ ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०४ माघ २०८१, १४ : १६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
इमरान खानका छोराले मागे सरकारसँग बुबा ज्युँदो रहेको प्रमाण
पाकिस्तानमा निरंकुशतन्त्र स्थापित भयो : इमरान खान