एजेन्सी । युक्रेनले रुसका कयौं स्थानमा आक्रमण गरेको छ । सन् २०२२ को शुरुमा दुई देशबीच युद्ध शुरु भएयताको यो सबैभन्दा ठुलो आक्रमण भएको दाबी युक्रेनको छ ।
धेरै क्षेत्रहरूमा गोलाबारुदका डिपो र रासायनिक प्लान्टहरूलाई लक्षित गरिएको युक्रेनी सशस्त्र बलले बताएको थियो । यीमध्ये केही सीमाबाट सयौँ किलोमिटर टाढा थिए ।
युक्रेनको गुप्तचर निकायले बीबीसीलाई बताएअनुसार यो आक्रमण रुसी क्षमतामाथि पीडादायी प्रहार थियो । तर युक्रेनले प्रहार गरेको एटीएसीएमएस मिसाइल र स्टर्म श्याडो क्रुज मिसाइललाई खसालेको दाबी रुसको छ ।
यो आक्रमणको जवाफ दिने रुसले बताएको छ । युक्रेन आक्रमणका कारण दक्षिणपश्चिमी रुसी शहर साराटोभमा विद्यालयहरू बन्द गरिएका छन् ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
बुधबार, ०२ माघ २०८१, ०८ : ५२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रुस-युक्रेन र अमेरिकाको वार्ता अबुधाबीमा हुने
युक्रेन–रुसमा अस्थायी युद्धविराम, अमेरिकी मध्यस्थतामा सहमति
रुस र युक्रेनबीच आबुधाबीमा महत्त्वपूर्ण शान्ति वार्ता
युक्रेन युद्ध अन्त्यका लागि यूएईमा त्रिपक्षीय वार्ता हुने
युक्रेनले पुटिनको निवासमा ९१ ड्रोन प्रहार गरेको रुसको आरोप
युक्रेनमा क्षतिपूर्तिको निर्णयका लागि नयाँ समिति गठन