काठमाडौं । नेपाली कांग्रेका नेता डा. शेखर कोइरालाले नेपालको राजनीतिक अवस्था एकदमै तरल अवस्थामा गुज्रिरहेको बताएका छन्। बेलायत भ्रमणमा रहेका नेता कोइरालाले नेपाली राजदुतावास बेलायतले आयोजना गरेको नेपाली डायस्पोरासँग भेटघाट कार्यक्रमलाई सम्बोधन यस्तो बताएका हुन्।
उनले भने, ‘म अहिले लण्डन आइपुगेको छ, चार पाँच दिनको मात्रै बसाइँ छ यहाँको, नेपालको राजनीतिको अवस्थाबारे धेरै जान्न तर अत्यन्त तरल अवस्थाबाट गुज्रिरहेको छ। सबैले बुझिराख्नुभएको छ।’
इन्डो प्यासिफिक हेर्ने बेलायती विदेश राज्यमन्त्री क्याथरिन वेष्ट र उद्योग वाणिज्य राज्यमन्त्री ग्यारेथ थोमसको निमन्त्रणामा कोइराला बेलायत बेलायत पुगेका छन्।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २७ पुस २०८१, १३ : ३९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
शेखर कोइराला समूहको भेला आज
शेखर कोइरालाले बोलाए बागमती प्रदेशस्तरीय छुट्टै भेला
म पार्टीको कुनै पनि समूहमा छैन : शेखर कोइराला
कांग्रेसले बुढीगङ्गामा विकासको मुहार परिवर्तन गर्याे : शेखर कोइराला
‘युवाहरूको माग र मुद्दा सम्बोधन गराउन आवाज उठाउँदै आएको छु’ : शेखर कोइराला
पार्टी एकता जोगाउन संयमित धार रोजेको शेखर कोइरालाको दाबी