काठमाडौँ । कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर–२ बाट प्रहरीले खैरो हेरोइनसहित ४ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनगढी घर भएका २४ वर्षीय शंकर राना, ३५ वर्षीय राजकुमार राना, २४ वर्षीय भक्त राना र सुर्खेत घर भएर धनगढीमा कपडा पसल सञ्चालन गर्ने ३० वर्षीय अवतार हुसने मातर छन् ।
आरोपीहरुको साथबाट १६ ग्राम ८७० मिलिग्राम खैरो हेरोइन बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका डीएसपी कविन्द्र सिंह बोहराले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २६ पुस २०८१, ११ : २१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
३ केजी ४३५ ग्राम लागू औषधसहित थाई नागरिक पक्राउ
डोल्पामा जडीबुटीसहित चार जना पक्राउ
भरूवा बन्दुक सहित एक जना पक्राउ
लागुऔषध सहित सात जना पक्राउ
राप्ती नदीमा अनुमतिविना माछा मार्ने पक्राउ
टिकटकबाट ठगी गरेको आरोपमा युवक पक्राउ