काठमाडौं । नेकपा एमाले केन्द्रीय कार्यालयको बैठक बोलाइएको छ । शुक्रबार दिउँसो ३ बजेपछि पार्टी मुख्यालय च्यासलमा केन्द्रीय कार्यालय बैठक बोलाइएको हो ।यो बैठकले केन्द्रीय कमिटी बैठकमा प्रस्तुत हुने एजेन्डामा छलफल गर्ने केन्द्रीय कार्यालय सचिव डा. भिष्म अधिकारीले बताए ।
महासचिव शंकर पोखरेलको नेतृत्वमा रहेको एमाले केन्द्रीय कार्यालयमा केन्द्रीय उपमहासचिव, सचिव र केन्द्रीय कार्यालय सचिव सदस्य छन् ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १९ पुस २०८१, १२ : ३२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सुस्तामा एसएसबीको प्रवेश रोक्न सरकारसँग एमालेको माग
एमालेले नीति तथा कार्यक्रमको पक्षमा मतदान गर्न ह्वीप जारी
एमाले छाडेर अन्य दलमा प्रवेश गरेका ८ वडा अध्यक्षको पदमुक्त (सूचीसहित)
ओलीलाई गलाउन बादललाई ‘छेक्ने’ तयारीमा ओलीइतर समूह
मानव अधिकार आयोगको प्रतिवेदनमाथि एमालेको आपत्ति, निष्पक्षतामाथि प्रश्न
लुम्बिनीमा एमालेका चार मन्त्रीले दिएको राजीनामा स्वीकृत