सुर्खेत। प्रहरीको नयाँ भर्ना छनोट सुर्खेतबाटै हुने भएको छ । विगतमा नेपालगन्जबाट हुने गरेकोमा अब सुर्खेतबाटै नयाँ भर्ना हुने भएको हो ।
प्रहरी प्रधान कार्यालयले शुक्रबार एक सूचना जारी गर्दै २०८१ मंसिर २१ गते प्रहरी जवान र प्रहरी कार्यालय सहयोगीको नयाँ भर्ना छनोट सुर्खेतबाटै हुने जनाएको हो ।
विगतका वर्षमा कर्णाली प्रदेश प्रहरी तालिम केन्द्र सुर्खेत (हाल नेपालगन्ज)बाट मात्रै नयाँ भर्ना छनोट गर्ने गरिन्थ्यो । अब सुर्खेतस्थित प्रहरी तालिम केन्द्रबाटै छनोट हुनेछ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १३ पुस २०८१, १२ : ००
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेपाल प्रहरीका ३६३ जवान सहायक हवल्दारमा बढुवाका लागि सिफारिस (सूचीसहित)
नेपाल प्रहरीका ५०९ इनिस्पेक्टरको एकसाथ सरूवा
पोखराका क्यासिनोमा प्रहरीको आकस्मिक निरीक्षण
प्रहरीका १३ जना एसपीमा बढुवा गर्न सिफारिस (सूचीसहित)
नेपाल प्रहरीका १३ जना डिएसपीलाई एसपीमा बढुवा गर्न सिफारिस
कोशी प्रदेश प्रहरी तालिम केन्द्रद्वारा ठेक्का सम्झौता रद्द