काठमाडौँ। सिंहदरवारमा बसिरहेको छ। त्रिविका कुलपति एवं प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसिरहेको हो।
सिंहदरवारमा सभा राखेको भन्दै सदस्यहरूले असन्तुष्टि जनाएका छन्। यसअघि २७ मंसिरमा त्रिविमा सभा बसेको थियो। उक्त सभामा कुलपति ओलीले ७ पुसभित्र त्रिविमा डिन नियुक्ति गर्न निर्देशन दिएका थिए।
डिन नियुक्ति भएपछि आइतबार सभा बसेको हो।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०७ पुस २०८१, १४ : २२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
त्रिभुवन विश्वविद्यालयमा पदाधिकारीहरूको सामूहिक राजीनामा
अतिरिक्त क्रियाकलापलाई शैक्षिक अंकभार
त्रिभुवन विश्वविद्यालयले आज ५१औँ दीक्षान्त समारोह गर्दै
नबिल बैंक र त्रिभुवन विश्वविद्यालयबीच ‘नबिल एसएसई’ सञ्चालनका लागि नवीकरण सम्झौता
त्रिभुवन विश्वविद्यालयमा स्नातकोत्तर तहको भर्ना खुल्यो
त्रिभुवन विश्वविद्यालयको पढाइ छठसम्म बन्द