काठमाडौ । मंसिर २८ गते हुने पत्रकार महासंघको निर्वाचन अघि नै प्रेस सेन्टर निकटका केही पत्रकार सर्वसम्मत भएका छन् ।
कोशी प्रदेशबाट प्रदेश कमिटीमा अमृता विश्वकर्मा (सदस्य), बुद्धमाया सोंगी (सदस्य)। कर्णाली प्रदेशबाट सविता जिसी घर्ती (सदस्य) मोनिका बोहोरा (सदस्य), उपत्यका प्रदेशबाट रमिला योञ्जन (महिला सदस्य), विष्णु कुमारी पौडेल (महिला सदस्य) प्रदीप कुमार मण्डल (मधेसी सदस्य) पदमा निर्विरोध भएको प्रेस सेन्टरका महासचिव सन्तोष पौडेलले जानकारी दिए ।
उनका अनुसार तुलसी सापकोटा (कोषाध्यक्ष)सहित सदस्यमा राजाराम बोहोरा, नुतुन राई, ईश्वर बहादुर विश्वकर्मा, प्रेम कुमार श्रेष्ठ र किस्मत अलि शेख निर्विरोध भएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २६ मंसिर २०८१, ०८ : २२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पत्रकार र सञ्चार संस्थाहरूलाई जिम्मेवारीपूर्वक काम गर्न महासंघको अपिल
‘सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णय अपरिपक्व’ : पत्रकार महासंघ
पत्रकार महासंघको अग्रगामी निर्णय :अनलाइन टिभीलाई पनि पत्रकारिताकै रुपमा स्विकार, एआई बारे मौन
जिल्ला अदालत काठमाडौँको समाचार हटाउने आदेश पुनर्विचार गर्न पत्रकार महासंघको आग्रह
पत्रकार महासंघको नयाँ नेतृत्वका लागि आज निर्वाचन
पत्रकार महासंघमा कमल गिरी नेतृत्वको संयुक्त प्यानल भिड्ने