काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबार बजारबाट ७० अर्ब रुपैयाँ बराबरको तरलता खिच्दैछ । निक्षेप बोलबकोल उपकरणमार्फत् राष्ट्र बैंकले सो बराबरको तरलता प्रशोचन गर्न लागेको हो ।
यसका लागि आइतबार अपरान्ह निक्षेप बोलकबोल हुनेछ । इच्छुक बैंक तथा वित्तीय संस्थाले कम्तीमा १० करोडदेखिमाथि पाँच करोडले भाग जाने रकम बराबरको बोलबकबोल गर्न सक्नेछन् । यो निक्षेपको अवधि २१ दिनको हुनेछ जसको परिपक्व हुने मिति पुस १४ गते रहेको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २३ मंसिर २०८१, १४ : ००
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चालु खाता र शोधनान्तर उच्च बचतमा, १८ महिनाको आयात धान्ने मुद्रा सञ्चिति
नेपाल राष्ट्र बैंकले माग्यो कर्मचारी (सूचनासहित)
बैंकिङ प्रणालीबाट ६० अर्ब तरलता खिच्दै केन्द्रीय बैंक
नेपाल राष्ट्र बैंकले १०० रुपैयाँको नयाँ नोट चलनचल्तीमा ल्यायो
केन्द्रीय बैंकले उपदान कोषको तीन अर्ब ७० करोड लगानी गर्ने
बैंकिङ कारोबारका लागि आरटिजिएस प्रणाली खुला रहने