काठमाडौं । झाँक्री प्रकाश भुजेलले चलाएको गाडीको ठक्करबाट मृत्यु भएका नारायण नगरकोटीका र सानुमाया नगरकोटीका दुई छोरीहरूसँग पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भेट गरेका छन् ।
शनिबार बिहान खुमलटारमा छोरीहरू गरिमा र अनुलाई बोलाएर भेट गर्दै स्टेशनरी सामानहरू प्रदान गरिएको प्रचण्डको सचिवालयले जनाएको छ । गत २८ कात्तिकमा भुजेलले चलाएको बा १९ प २६०५ नम्बरको कारले नगरकोटी दम्पती सवार गाडी दुर्घटना भएको थियो ।
उक्त दुर्घटनामा गम्भीर घाइते भएका नगरकोटी दम्पतीको ग्राण्डी अस्पतालमा उपचारका क्रममा निधन भएको थियो ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १५ मंसिर २०८१, १४ : ५७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राष्ट्रिय धान दिवस: कृषि नीति किसानमुखी बनाउन प्रचण्डको जोड
कम्युनिष्टबिच सहकार्य गर्न ढिला गरे दुर्भाग्य हुन्छ : प्रचण्ड
आज एउटै मञ्चबाट सम्बोधन गर्दै ओली-प्रचण्ड
एमालेसँग सदन, सडक र निर्वाचनमा सहकार्य हुन्छ: प्रचण्ड
‘प्रचण्ड’को स्वास्थ्यमा क्रमिक सुधार
प्रचण्डलाई भएको के हो ? कति दिन बस्नुपर्छ अपस्ताल ?