रवि लामिछानेसँग जिल्ला सरकारी वकिलको कार्यालयमा बयान सुरु

सफल खबर संवाददाता

शुक्रबार, १४ मंसिर २०८१, १० : १४
रवि लामिछानेसँग जिल्ला सरकारी वकिलको कार्यालयमा बयान सुरु

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसँग जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँमा बयान सुरु भएको छ । 

कालीमाटीस्थित स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको रकम अपचलनबारे उनीसँग बयान सुरु भएको हो । 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसँग जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँमा बयान सुरु भएको छ । 

प्रतिक्रिया दिनुहोस